महानगर क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधित किन ?

काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । गत असारमा सम्पन्न नगर सभाको ११औं अधिवेशनबाट यस विषयमा नीतिगत व्यवस्था गरेको थियो । धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको तथ्य निर्विवादित छ । धूम्रपान भन्नाले चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा […]