ललितपुरका  चार क्षेत्र धूम्रपान निषेधित बनाइने

पाटन दरबार स्क्वायर, जावलाखेल पार्क, लगनखेल र ललितपुर महानगरपालिकाको पुल्चोक क्षेत्रमा धूम्रपान गर्न नदिइने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि महानगरले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । विश्व सूर्तीजन्य...