शिवराजमा धूम्रपान गरे कारवाही

कपिलवस्तु । शिवराज नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ। पालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती लगायतकाे पदार्थ सेवन गर्न निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूम्रपानमुक्त […]