एमाले कार्यालय सचिवको जिम्मेवारी अधिकारीलाई

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । डा.अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका छन् । तामाङ स्थायी कमिटी सदस्यमा मनोनित भएपछि अधिकारी कार्यालय सचिव बनेका हुन् ।

सम्बन्धित सामग्री

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिनुभएको […]

एमाले सचिवालय बैठक : नेताको जिम्मेवारी हेरफेर

नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो । एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गर्नुभएको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको …

एमाले छाडेका विश्वकर्मालाई एकीकृत समाजवादीले दियो जिम्मेवारी

गुल्मीका  पुराना एमाले नेता गणेश विश्वकर्मा नेकपा ( एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका  छन् ।   नेकपा एमालेमा छँदा लुम्विनी प्रदेश कमिटी सदस्य रहेका बिश्वकर्मा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै त्यस पार्टीको केन्द्रिय सदस्य र गुल्मी जिल्ला पार्टीको सह–ईन्चार्जको जिम्मेवारी पाएका छन् ।‘अहिले मलाई पार्टीले केन्द्रिय सदस्य र गुल्मी जिल्ला पार्टीको सह–ईन्चार्जको जिम्मेवारी दिएको छ’–  विश्वकर्माले भने–‘ जिल्ला पार्टी ईन्चार्ज गणेश खनाल

एमाले सुदूरपश्चिममा कसलाई के जिम्मेवारी?

धनगढी : नेकपा (एमाले)ले पार्टीमा नेताहरुको कार्यविभाजन गरेको छ। १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो।एमालेले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा एमालेका सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै‚ लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नाले भने सह-इञ्चार्जको जिम्मेवारी पाएका छन्। ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्जको जिम्मेवारी पनि दिइएको छ।यस्तै‚ एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा

एमाले अन्तर पार्टी निर्देशन : कसलाई के जिम्मेवारी ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)  अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै  पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो  । एमालेले विभिन्न विभागका  प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । उपाध्यक्षहरू युवरा

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

इलाम– नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन्। पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो। बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए। नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो। एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष […]

एमाले इलामको अध्यक्षको जिम्मेवारी बस्नेतलाई

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो ।एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफेर गरेको छ । एमालेले संगठन विभागको जिम

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशाैँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ । एमालेले संगठन विभागको ज

नेकपा (एमाले) कञ्चनपुरमा जिम्मेवारी हेरफेर

कञ्चनपुर : (नेकपा  एमाले) कञ्चनपुरले विभिन्न विभागका जिम्मेवारी हेरफेर गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले वडा अधिवेशनको पूर्व-सन्ध्यामा विभाग र जनसंगठनमा जिम्मेवारी हेरफेर गरी बाँडफाँट गरेको छ।मदन आश्रित स्मृति सदनमा आयोजित बैठकले बिभाग र फाँट प्रमुखमा नयाँ जिम्मेवारी तोक्दै बाढी पहिरो पीडितहरूका समस्यालगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षणसमेत गराएको हो।विधानमा व्यवस्था भएबमोजिम पार्टी स्कुल विभाग प्रमुखमा वीरबहादुर थापा, संगठन विभाग प्रमुखमा सुरेन्द्र विष्ट, प्रचार विभाग प

खनाल-नेपाल समूह छोडेर आएका शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

नेता शेरबहादुर तामाङलाई नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ।शेरबहादुर तामाङ एमाले कार्यालय सचिव