बालश्रम विधेयकमा विपक्षीको संशोधन : १५ वर्ष नपुगेकालाई श्रममा नलगाऔं
९ असोज, काठमाडौं । सरकारले १३ वर्षका बालबालिकालाई समेत हलुका काम (श्रम)मा लगाउन सक्नेगरी प्रचलित ऐन संशोधन विधेयक ल्याएको छ । यसमा संशोधन प्रस्ताव राख्दै कतिपय सांसदहरूले १५ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नहुने तर्कसहित …