आफूलाई निष्कासन गरेको फिल्मसँगै भिड्दै बलेको ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बलेले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी २० कात्तिकदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् । प्रदर्शन मिति घोषणा …