परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन् ।मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नेछन्। दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प

सम्बन्धित सामग्री

माधव नेपाल साताव्यापी चीन भ्रमणमा जाँदै

काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल जम्बो टोलीसहित चीनको साताव्यापी भ्रमणमा निस्कने भएका छन् । अध्यक्ष नेपालसहितको टोली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणमा कात्तिक २१ गते चीन जान लागेको हो । अध्यक्ष नेपाल नेतृत्वको टोलीमा उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ जना रहने बताइएको छ । उनीहरु कात्तिक २१ […]

उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्।...

उपसभामुख राना चीन भ्रमणमा जाँदै

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना चीन भ्रमणमा जाने भएकी छन् । संसद सचिवालयकाअनुसार २३–२४ असारसम्म चीनको गुईयाङ प्रान्तमा हुने ’इको फोरम ग्लोबल गुईयाङ २०२३’ कार्यक्रममा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

९ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् । भ्रमणका क्रममा […]

बेलारूसका राष्ट्रपति चीन भ्रमणमा जाँदै

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन् । सन्  १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मेका लुकाशेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

इस्लामावाद – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। ‘प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुवै पक्षले आपसी […]

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन्। मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्दैछन्। दुवै मन्त्रीहरूले यही […]

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रवार सिंहदरबारमा आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।  चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छल...

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेका मन्त्रालयले जनाएको हो।दुवै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नेछन्।मन्त्री

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।  परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको