तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ५०० भन्दा बढीको सङ्ख्यामा आउने भएपछि भीड कम गर्न सम

सम्बन्धित सामग्री

सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली

बनेपा । राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आलोपालो प्रणालीअनुसार सेवा दिने भएको छ । दुई वटा दर्ता स्टेसनको व्यवस्था गरी विवरण दर्ता गराउने व्यवस्था मिलाइए पनि सेवाग्राहीको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै यही असार ७ गतेदेखि आलोपालो प्रणालीअनुसार सेवा दिने व्यवस्था […]

जिप्रका सुर्खेतमा आलोपालो प्रणाली

कर्णाली– जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ। कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता […]

सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

काठमाडौँ । उपत्यकास्थित जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणाली लागु गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार(आज) बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्नेसँगै सेवा प्रवाहमासमेत आलोपालो व्यवस्था गर्ने निर्णय गरेको हो । सम्बन्धित समाचार : काठमाडौँ उपत्यकामा शुक्रवार राति १२ […]

जिप्रका मोरङमा आलोपालो प्रणाली

मोरङ– कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक सेवा प्रवाहमा आलोपालो प्रणाली लागू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेश तिम्सिनाले सेवाग्राहीको भीडभाड हुने र अत्यावश्यक सेवाका लागि प्रशासनले सेवा क्षेत्रभित्र पर्ने स्थानीय तहलाई आलोपालो प्रणालीबाट सेवा दिने जानकारी दिए। कार्यालयले नयाँ नागरिकताका लागि बुढीगंगा र जहदा […]

सिन्धुपाल्चोक जिप्रकामा आलोपालो प्रणाली लागू हुने

चौतारा – कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहँदा जिल्ला प्रशासन कार्याय सिन्धुपाल्चोकले आलोपालो प्रणाली लागू गरेको छ। दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा नयाँ भेरियन्ट ओमिक्रोनको त्रास समेत बढेको छ। देशभर दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित देखा परेका छन्। काठमाडौंसँग सीमा जोडिएको जिल्लामा उपत्यकाबाट आवतजावत बढी हुने हुँदा जिल्लामा संक्रमणको त्रास […]

सिँचाइका लागि आलोपालो प्रणाली

टीकापुर - कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्य पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुगाउन आलोपालो प्रणाली लागू गरेका हुन् । पानीका लागि किसानबीच हुने खिचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमर…

सिँचाइका लागि आलोपालो प्रणाली

टीकापुर - कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्य पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुगाउन आलोपालो प्रणाली लागू गरेका हुन् । पानीका लागि किसानबीच हुने खिचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमर…

स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित […]

स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका

‘सबै क्षेत्रको आलोपालो प्रणाली अन्त्य गरिने’

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताए।  नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उनले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्...