जिप्रका मोरङमा आलोपालो प्रणाली

मोरङ– कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक सेवा प्रवाहमा आलोपालो प्रणाली लागू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेश तिम्सिनाले सेवाग्राहीको भीडभाड हुने र अत्यावश्यक सेवाका लागि प्रशासनले सेवा क्षेत्रभित्र पर्ने स्थानीय तहलाई आलोपालो प्रणालीबाट सेवा दिने जानकारी दिए। कार्यालयले नयाँ नागरिकताका लागि बुढीगंगा र जहदा […]

सम्बन्धित सामग्री

सङ्क्रमणको जोखिमबाट नागरिकलाई जोगाउन आलोपालो सेवा

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो गरेर सेवा प्रवाह गर्न थालेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर जिप्रका रौतहटले आलोपालो प्रणाली अनुसार नागरिकता, राहदानी, मधेशी प्रमाणितलगायतका सेवा प्रवाह गर्न थालिएको हो ।

जिप्रका सुर्खेतमा आलोपालो प्रणाली

कर्णाली– जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ। कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता […]