स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका

सम्बन्धित सामग्री

सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

काठमाडौँ । उपत्यकास्थित जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणाली लागु गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार(आज) बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्नेसँगै सेवा प्रवाहमासमेत आलोपालो व्यवस्था गर्ने निर्णय गरेको हो । सम्बन्धित समाचार : काठमाडौँ उपत्यकामा शुक्रवार राति १२ […]

सरकारी कार्यालयमा कर्मचारी एकचौथाइ मात्रै

कार्यालयमा आउनुनपर्ने कर्मचारीलाई घरबाटै काम गराइएको उनको भनाइ छ । घरमै बसेर काम गर्ने कर्मचारीलाई सरकारले कोभिड काजको सुविधा दिएको छ। संघीयले कार्यालयमा आउने कर्मचारीका हकमा पनि आलोपालो प्रणाली लागु गरेको छ।...

सुनसान झैँ भए सरकारी कार्यालयहरू, सिंहदरबार पनि चकमन्न

काठमाडौँ । उपत्यकाका धेरैजसो सरकारी कार्यालयहरू बिहीबार सुनसान झैँ देखिएका छन् । निषेधाज्ञाको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा मान्छेहरूको भिडभाड कम गर्न आलोपालो प्रणाली लागु गरेको छ ।

स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित […]

नागरिकता वितरणमा टोकन प्रणाली

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बढ्दो भिडलाई व्यवस्थापन गर्न र कामलाई थप व्यवस्थित गर्न पालिका अनुसार आलोपालो प्रणाली लागु गरिएको छ भने टोनक प्रणालीमा सेवा प्रवाह भइरहेको छ ।

नागरिकताका लागि टोकन प्रणाली

नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।