सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार र भौतिक पूर्वाधार निर्माण गर्न ३२ करोड बजेट

काठमाडौं। प्रदेश २ को सरकारले आगामी आर्थिक २०७८/०७९ मा सबै जिल्लामा नमुना सामुदायिक विद्यालय स्थापना र सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि २४ करोड बजेट विनियोजन गरेको छ। सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्न ८ करोड बजे ६ विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन: के भन्छन् निर्माण व्यवसायी ?

निर्माण व्यवसायीले बजेट कार्यान्वयन सम्बन्धी अर्थ मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनको स्वागत गरेका छन् । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न भन्दै ७० बुँदे मार्गदर्शन तयार पारेको छ । जसमा पूर्वाधार निर्माणसहित बजेट कार्यान्वयनका लागि आवश्यक व्यवस्था तयार पारिएको छ ।अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा चालू वर्षमा भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । प्रत्येक वर्ष न्यून मात्रामा हुने विकास खर्चलाई बढाउने लक्ष्यसहित मन्त्रालयले मार्गदर्शन जारी

सुर्खेतका पालिकाहरूको प्राथमिकतामा उत्पादन र रोजगारी

सुर्खेतका नौवटै स्थानीय तहले १० असारमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम एवं बजेटमा सबै पालिकाले भौतिक पूर्वाधार निर्माण, उत्पादन, रोजगारी र कृषिलाई प्राथमिकता दिएका छन् ।कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कुल एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ […]

काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीकाे व्यवस्था गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीको व्यवस्था गर्ने भएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको आव २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएकी हुन्। उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा अगाडि बढाउने पनि बताइन्। ‘ई-लाइब्रेरीको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु,’उनले भनिन्।उनले मरेका जीवजन्तुका लागि शवदाह गृहको पनि व्यवस्था गर्ने बताइन्। महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने छ । धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउन सम्भाव्यता अध्ययन गरिने उनले बताए...

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रु १३ करोड ४० लाख, शसर्त अनुदानमा रु १८ क

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।

कछुवा गतिमा विकास निर्माण : पटकपटक ‘भेरिएसन’ गर्दै बजेट बढाउँदै

काठमाडौं । विकास निर्माणमा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । सडक, बाटो, पुलदेखि भौतिक पूर्वाधार निर्माण कछुवा गतिजस्तै देखिएको...