कर्णालीमा अझै बनेनन् एक जिल्ला एक नमुना विद्यालय, बर्सेनि फ्रिज हुन्छ करोडौँ बजेट

प्रदेश सरकारले महत्त्वाकांक्षी योजनाका रूपमा अगाडि सारेको एक जिल्ला, एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । सार्वजनिक शिक्षा सुधारसम्बन्धी (एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवम् शिक्षण सिकाइ सुधार र शिक्षकको पेशागत सहयोग) कार्यक्रम विगत तीन आर्थिक वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा...

सम्बन्धित सामग्री