काठमाडौं । अभिनेता राजेश हमाल अघिल्लो सातासम्म अमेरिका भ्रमणमा व्यस्त थिए । केही अमेरिकी राज्यमा नेपाली र भुटानी समुदायले आयोजना गरेका कार्यक्रममा भाग लिएर उनी केही दिनअघि नेपाल फर्किए । काठमाडौं फर्किएको भोलिपल्टै उनी तीज गीतको छायांकनमा व्यस्त भएका छन् । बिहीबार उनलाई फिचर्ड गरिएको तीज गीतको छायांकन सकिएको छ, जहाँ हमालले महिला कलाकारसँगै तीज […]