टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर-१२ का खेलहरु हुँदैछन्। समूह चरणका चार टोलीको निश्चित भएसँगै सुपर-१२ का खेल हुन लागेका हुन्। पहिलो खेल अष्ट्रेलिया र साउथ अफ्रिकाबीच हुँदैछ। खेल आबुधाबीमा हुनेछ। नेपाली समय अनुसार ३ः४५ बजे खेल सुरु हुनेछ। यस्तै, शनिबार राति इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ।…

सम्बन्धित सामग्री

महिला टी–२० विश्व कप: उपाधिका लागि साउथ अफ्रिका र न्यूजिल्यान्ड भिड्दै

आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।

महिला टी–२० विश्व कप: उपाधिका लागि साउथ अफ्रिका र न्यूजिल्यान्ड भिड्दै

आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।

महिला टी-२० विश्वकप: भारत र श्रीलंका अनि साउथ अफ्रिका र स्कटल्यान्ड भिड्दै

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा बुधबार साउथ अफ्रिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ३ः४५ बजे दुबईमा सुरु हुनेछ।

महिला टी-२० विश्वकप: भारत र श्रीलंका अनि साउथ अफ्रिका र स्कटल्यान्ड भिड्दै

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा बुधबार साउथ अफ्रिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ३ः४५ बजे दुबईमा सुरु हुनेछ।

फाइनलमा भारतकाे प्रतिस्पर्धी अष्ट्रेलिया कि साउथ अफ्रिका ?

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दैछन् ।

१४औं आईपीएल पनि भारतमा हुने सम्भावना कम, विकल्पमा साउथ अफ्रिका र श्रीलंका

कोरोना संक्रमण बढेसँगै गत वर्षको आईपीएल पनि युएईमा भएको थियो । पहिलो आधा हिस्सा भारतमा गरिएको गत वर्षको आईपीएलको बाँकी आधा खेल भने युएईमा खेलाइएको थियो ।

समूह चरणबाटै बाहिरियो साउथ अफ्रिका

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेट रनरेटका कारण साउथ अफ्रिका बाहिरिएको छ । गए राति इङ्ल्याण्डलाई १० रनले हराए पनि साउथ अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो । समूह–१ बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट […]

टी २० विश्वकपमा आज दुई खेल, पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' का दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धामा उत्रनेछन्। अबुधाबी स्थित जायेद क्रिकेट स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। अंकतालिकामा ३ खेलबाट ४ अंक जोडेको साउथ अफ्रिका समूह तालिकाको दोस्रो स्थानमा छ भने तीनवटा खेलमा पराजय…

नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य

आगामी नोभेम्बर ८ देखि विभिन्न देशहरुबाट अमेरिका प्रवेशमा लगाइएको रोक हटाइने भएको छ तर अमेरिका प्रवेशका लागि कोरोनाबिरुद्धको भ्याक्सिन भने अनिवार्य गरिने भएको छ । अमेरिकाले कोरोना महामारीपछि ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट विदेशी नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउँदै आएकोमा नोभेम्बर ८ पछि उक्त रोक हटाइने भएको हो । […]