महाकाली सामुदायिक वनले दुनाटपरी बनाउन आवश्यक पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ। उनले भनिन्– ‘पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु। लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ...