अर्थतन्त्र सुधारको दावीबीच आयातित बस्तुको खपतमा ठूलो ह्रास

सरकारले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै राम्रो लयमा गैरहेको दावी गरिरहँदा अर्थतन्त्रको स्थायित्वको आधार उत्पादनको अवस्थामा भने सुधार देखिएको छैन । दिगो अर्थतन्त्रका लागि खाद्यान्न उत्पादन मुख्य आधार हुने भए पनि नेपालमा कृषि उत्पादनको अवस्था कमजोर नै छ । चालू आर्थिक वर्षको पाँच महिनामा झण्डै पाँच अर्ब रुपैयाँको चामल मात्र आयात भएको छ । हुन त …

सम्बन्धित सामग्री

भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै

भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन् २०२३ को पछिल्लो तीन महिनामा अर्थतन्त्र बढेको देखिएको हो । भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण […]

जापानलाई जितेर जर्मनी बन्यो तेस्रो ठूलो अर्थतन्त्र, किन खस्कियो जापान ?

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो त्रैमासमा समेत अर्थतन्त्र अप्रत्यासित रुपमा खस्किएपछि विश्व अर्थतन्त्रको तेस्रो ताज जापानबाट जर्मनीले खोसेको छ । विश्वमा अर्थतन्त्रको आकारको आधारमा अमेरिका पहिलो,चीन दोस्रो र जापान तेस्रो थिए । त्यसपछि जर्मनी र भारत थिए । तर पछिल्लो त्रैमासमा जापानलाई जर्मनीले जितेको हो । ती देशको […]

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । एसएण्डपी ग्लोबल रेटिङले जारी गरेको प्रतिवेदनमा हाल पाचौँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०३० मा तेस्रो ठूलो बन्ने उल्लेख छ । उक्त प्रतिवेदनमा यस वर्ष भारतको अर्थतन्त्र ६ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२७ बाट यो बढेर ७ […]

जात्राले अर्थतन्त्र चलायमान

जुम्ला– जुम्लामा लाग्ने कर्णालीकै लामो तथा ठूलो जात्रा सुरु भएसँगै अर्थतन्त्र चलायमान भएको छ । विगत तीन वर्षदेखि कोरोनाका कारण भव्य रूपमा सञ्चालन हुन नसकेको जात्रामा यस वर्ष सुरुदेखि जात्रुको उल्लेखनीय सहभागिता छ । जसका कारण जात्राले जुम्लाको अर्थतन्त्र चलायमान बनाएको हो । कोरोनाका कारण विगतका दुई वर्ष जात्रा सञ्चालन हुन सकेन भने बितेको वर्षमा […]

तेस्रो ठूलो अर्थतन्त्र बन्न भारतले सामना गर्नुपर्ने चुनौती

सन् २०१४ मा भारत विश्वकै १०औँ ठूलो अर्थतन्त्र थियो । तर, ०२२ मा आइपुग्दा छलाङ मारेर पाँचौँ ठूलो अर्थतन्त्र बन्यो । यतिवेला भारत अमेरिकाभन्दा २५५ खर्ब डलर, चीन १८१ अर्ब, जापान ४२...

विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा

बेइजिङ- अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा रहेपनि अपेक्षाअनुसार चीनले आर्थिक वृद्धि हासिल गर्न सकेको छैन । यस वर्षको जनवरीदेखि मे महिनासम्म चीनको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशतले घटेर १० खर्ब डलरको आसपास पुगेको छ […]

सीको तेस्रो कार्यकाल र चीनको बिग्रँदो अर्थतन्त्र

एक दशकअघि सी जिनपिङ सत्तामा आउँदा जापानलाई उछिन्दै चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्दै थियो । त्यसपछि चीनको अर्थतन्त्रले अभूतपूर्व रूपमा गति लिएको छ । पछिल्लो समय चीनको वार्षिक वृद्धिदर केही सुस्तिएर...

बेलायतलाई उछिनेर भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र

भारतको अर्थतन्त्रको आकार बेलायतको अर्थतन्त्रभन्दा ठूलो हुँदा उ विश्वको पाचौं ठूलो अर्थतन्त्र बनेको छ । भारतले सन् २०२१ को अन्तिम तीन महिनामा हासिल गरेको आर्थिक वृद्धिले बेलायतलाई उछिन्न सम्भव भएको ब्लुमवर्गले लेखेको छ । बेलायतमा छिट्टै आउने नयाँ प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादनको आधारमा विश्व वरियतामा एक स्थान झरेको मुलुकमा शासन गर्नुपर्नेछ ।  बेलायतको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सोमबार बोरिस जोनसनको उत्तराधिकारी छनौट गर्दैछन् । अन्तिम चरणमा विदेश मन्त्री लिज ट्रस र पूर्व अर्थमन

सन् १९५२ यताकै ठूलो संकुचनको संघारमा भारतको अर्थतन्त्र

२४ पुस, काठमाडौं । भारतीय अर्थतन्त्र सन् १९५२ यताकै ठूलो आर्थिक संकुचनको संघारमा देखिएको छ । भारतको तथ्यांक मन्त्रालयले आगामी मार्च महिनामा सकिने आर्थिक वर्षमा भारतको अर्थतन्त्रमा सात दशमलव ७ प्रतिशत संकुचन आउने प्रक्षेपण गरेको छ । यसअघि भारतको केन्द्रीय बैंकले यो आर्थिक वर्षमा सात दशमलव ५ प्रतिशत संकुचन देखिने प्रक्षेपण गरेको थियो । कोरोना […]