रिद्धि सिद्धि सिमेन्टको शैक्षिक सामग्री सहयोग

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको सिम्पानीमा रहेको श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले क्याम्पसलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्रलगायतमा आर्थिक रुपमा विपन्न विद्यार्थी लाभाम्वित हुनेगरी […]