अटो क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न नाडा र हेल्भटासबीच सम्झौंता

काठमाडौं। अटोमोबाइल एशोसिएसन अफ नेपाल नाडा र स्वीस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासबीच कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिनेबारे सम्झौता भएको छ । नाडा र स्वीस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका प्रतिनिधि र नाडाका प्रतिनिधिले उक्त समझदारी गरेका हुन् । सम्झौतापत्रमा नाडाका अध्यक्ष ध्रुव थापा र परियोजनाका टिम […]

सम्बन्धित सामग्री

७६ हजारद्वारा नाडा अटो सो अवलोकन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको ‘नाडा अटो सो २०२३’ सम्पन्न भएको छ।

२२ तस्वीरमा 'नाडा अटो सो'

काठमाडौँ : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गरेको छ। जारी प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाकाे सहभागिता छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको पनि उत्साहजनक सहभागिता देखिएको छ। कोरोना महामारी र आयात प्रतिबन्धका कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गरिएको हो। प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी

भदौ तेस्रो सातादेखि नाडा अटो सो

प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल र ब्लकहरू रहने आयोजकले जनाएको छ। काठमाडौं, भदौ ११ (नागरिक)– नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो सो –२०२३ आयोजना गर्ने भएको छ।...

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

नाडा इभी अटो शो

नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहँुच भन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन् ।नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकन कर्ताहरुले भने सर्वसाधरणको पहँुच भन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन् […]

तेस्रो पटक नाडा अटो एक्स्पो स्थगन

सरकारले आयतमा प्रतिबन्द कायमै राखेपछि नाडा अटो एक्स्पो–२०२२ स्थगित भएको छ । आइतबार बसेको नाडा कार्यसमितिको बैठकले एक्पो हाललाई स्थगत गर्ने निर्णय गरेको जनाएको छ ।यस वर्षको नाडा अटो एक्पो–२०२२को भदौमा आयोजना गर्ने तयारी गरिएको थियो । अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दसैंका आसपास गरेर एक्स्पो गर्दै आएको थियो । नाडाले आगामी भदौ ७ गतेदेखि १२ […]

भदौमा हुने भनिएको नाडा अटो शो स्थगित

८ साउन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । […]

फागुनमा हुने भनिएको नाडा अटो शो स्थगित

९ फागुनदेखि १४ सम्म हुने भनिएको नाडा अटो शो रद्द भएको छ । नाडाको १७औँ कार्यसमितिको बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

दुई पटक रोकिएको नाडा अटो शो फागुनमा हुने

लगातार २ पटकसम्म रोकिएको अटो शो नाडा कार्यसमिति बैठकले फागुन ९ देखि १४ गतेसम्म गर्ने निणर्य गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुप बरालले जानकारी दिए

यो वर्ष पनि नाडा अटो शो नहुने पक्का

सन् १९९८ देखि सुरु भएको नाडा अटो शोे २०११ देखि बर्सेनि आयोजना भइरहेको थियो । नाडा अटो शो हालसम्म १४ वटा संस्करण सम्पन्न भइसकेको छ ।