काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि निलम्बन गरेको हो । पुस महिनामा ती पसलहरुमा बजार अनुगमन गरिएको थियो । निलम्बन भएका औषधि पसलको नामावली :