साढे १३ हजार औषधि पसल मात्र नवीकरण

महालेखापरीक्षकको हालै सार्वजनिक ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा उपत्यकाभित्र १५ हजार ५६० औषधि पसल दर्ता छन्। जसमध्ये १३ हजार ६२२ पसलले मात्र नवीकरण गरेको पाइएको हो।