नगरकोट, (भक्तपुर), ४ असार । कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ । तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एककार्यक्रमका सहभागीहरूले बताए । नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ […]