देश र जनताको अवस्थामा सुधार नआएको भन्दै पूर्व राष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त

पूर्व राष्ट्रपति रामवरण यादवले गणतन्त्र आएको ढेड दशक बितिसके पनि देशको अवस्थामा अझै सुधार नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। देशमा बढ्दो आर्थिक संकट, खाद्यान्नमा आएको परनिर्भरता, चुरेमा भएको दोहन, जनतामा नैराश्यता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हु...

सम्बन्धित सामग्री

देश र जनताको सर्वोत्तम हितमा केन्द्रित हुन राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।...

देश र जनताको सर्वोत्तम हितमा केन्द्रित हुन राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।...

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति देश र जनताको माया गर्ने राष्ट्रकी छोरी !

साउन ३१, काठमाण्डौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै भट्टराईले राष्ट्रपतिले संविधानअनुसार विधेयक फिर्ता गर्नु समान्य भएको बताए । तर कतिपयले अनावश्यक टिका टिप्पणी र आलोचना गरेकोमा उनले असन्तुष्टी जनाए । विधेयक फिर्ता गर्ने विषयमा […]

देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व उड्ने

काठमाडौँ– देश छाडी भागेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे सिंगापुर पुगेका छन् । चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेका जनताको आक्रोश थाम्न नसकी देश छाडेर मालदिभ्स पुगेका राजपाक्षे साउदीया एअरलाइन्सको विमानमार्फत् सिंगापुरको चाङ्गे विमानस्थल ओर्लेका हुन् । उनी स्थानीय समयअनुसार ७ बजेर १७ मिनेटमा चाङ्गे विमानस्थल पुगेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले […]

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको केन्द्रमा माओवादी छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक केन्द्रमा माओवादी केन्द्र रहेको दाबी गरेका छन्।चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादी केन्द्रको वरपरै घुमिरहेको दाबी गरे।‘देश अहिले पनि माओवादीकै वरिपरि घुमिरहेको छ‚’ प्रचण्डले भने‚ ‘देश र जनताको पक्षमा काम लाग्ने पार्टी माओवादीबाहेक अरु कुनै छैन।’&

अफगानी राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको हातमा छ’

एजेन्सी, ३२ साउन । अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवान समुहले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।  घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको […]

विमान चढेर भागे अफगानी राष्ट्रपति, को हुन भिडियोमा रुने महिला? (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजय भएको दाबी गरेका छन्। राष्ट्रपति अशरफ गनी देश छाडेर भागेसंगै तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् । राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा […]

देश छोडेर भागेपछि अफगानि राष्ट्रपतिको स्पष्टोक्ति– रक्तपात रोक्न देश छोडें

बीबीसी।तालिबानले राजधानी काबुल कब्जामा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडेर भागे।त्यसपछि उनले फेसबुकमार्फत आफूले देश छोड्नुको कारण बताए,“रक्तपात रोक्न देश छोडें।”आफूले देश नछोडेको भए लाखौं जनताको जीवन खतरामा पर्ने उनले जनाएका छन्।कठिन अवस्थामा सही निर्णय लिएको दाबी उनले गरेका छन्।तालिबानले बन्दुक र तरबारको त्रास देखाएर जीत हात पारेको बताउँदै गनीले भनेका छन्,“उनीहरुले अफगानी जनताको मन जित्न सक्ने छैनन्।”

ईश्वरको सट्टा देश र जनताको नाममा प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं। तेस्रोपटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको नाममा सपथ लिएका छन्न। उनले ईश्वर सट्टा देश र जनताको नाममा सपथ लिएका छन्। राष्ट्रपति भण्डारीले ईश्वर उचारण गरेपनि प्रधानमन्त्री ओलीले उचारण गरेनन्। प्रधानमन्त्री ओलीले यस अघि पनि देश र जनताकै नाममा सपथ लिएका थिए।