अफगानिस्तानका पूर्व राष्ट्रपति कार्जाईले देश नछाड्ने, जनताको सुरक्षा गर्न दुवै पक्षलाई आग्रह

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कार्जाईले सरकार र तालिबान दुवै पक्षलाई आफगानी जनताको सुरक्षा गर्न आग्रह गरेका छन्। तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेसँगै पूर्व राष्ट्रपति कार्जाईले भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन्। ‘म अहिले काबुलमा मेरा छोरीहरुसँग छु र म तालिबानलाई जनताको लागि सुरक्षा प्रदान गर्न आग्रह गर्दछु,’ तीन जना…