कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रुपमा रु २५ हजार सहयोग गर्ने भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले दशौ नगरसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्रका अभिभावक गुमाएका १८ बर्ष मुनिका बालबालिकाका अध्ययनका लागि शैक्षिक सहायता प्रदान गर्ने जानकारी दिए । नीति तथा कार्यक्रममा हरित विद्यालयको अवधारणा […]