'सिटामोलको मूल्य नबढाए उत्पादन नै बन्द गर्ने अवस्था आउनसक्छ'

काठमाडौं । नेपाली बजारमा महामारीका बेला सिटामोलको अभाव हुने समस्या फेरि दोहोरिएको छ । डेंगी संक्रमण बढेसँगै सिटामोलको माग उच्च भएको छ । तर, औषधि पसलहरूमा पाइन छोडेको छ । अस्पतालका फार्मेसीमा सीमित मात्रामा सिटामोल पाइन्छ । तर, बाहिरका फार्मेसीमा पाउन मुस्किल छ । यसअघि कोभिड १९ महामारी उच्च भएका वर्षहरूमा पनि बजारमा सिटामोलको...

सम्बन्धित सामग्री

नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण सार्वजनिक, के छ उत्पादन र आवश्यकताको अवस्था?

आयोगले अगामी दिनमा आवश्यक पर्ने जनशक्ति र हालको उत्पादनको अवस्था तुलना समेत गरेको छ। जसअनुसार हाल उत्पादित कुल स्वास्थ्य जनशक्ति २ लाख ५६ हजार ५९७ रहेको र कार्यरत २ लाख ११ हजार ९७७ रहेको छ।

बन्द उद्योग सञ्चालन भए राष्ट्रिय उत्पादन बढ्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन् ।यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नाका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत […]

‘मूल्य समायोजन नभए कतिपय औषधी उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आउँछ’

काठमाडौं : नेपालमा औषधी उत्पादन गर्ने उद्योगको संख्या एक सय रहेको छ। नेपाली कम्पनीले उत्पादन गरेका ३ हजार प्रकारका औषधी हाल बजारमा पाइन्छ।नेपाली बजारमा पाइने औषधीको ५५ प्रतिशत भन्दा धेरै बजार हिस्सा यहाँको उत्पादनले ओगटेको छ। यति ठूलो परिमाणमा उत्पादन हुने भए पनि नेपालमा उत्पादित औषधीको गुणस्तरमा प्रश्न उठाउने गरिएको छ। तर नेपाली औषधी कम्पनीले भने स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्ने खालको नीति नहुँदा समस्या भएको बताउँछन्। उनीहरू सरकारले  वातावरण बनाउने हो भने स्वदेशका लाग

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एक/दुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । ।नेपाल औषधि उत्प

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने तयारी

काठमाडाैं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी भएको छ। संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी दिए।पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए। ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको

माथिल्लो तामाकोशीले वैशाखभित्रै विद्युत उत्पादन गर्ने

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ। संसदको अर्थ समितिको आजको बैठकमा उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटको विद्युत उत्पादन सुरु हुने बताए। उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ, वैशाखभित्रै ७६ मेगावाट युनिट सञ्चालन सुनिश्चित भएको छ।’ बाँकीका महिनामा उत्पादन थप्ने लगिने उनको भनाइ छ ।

क्षमता १५ हजार, उत्पादन ५० मेगावाटमात्र

सुदूरपश्चिममा जलविद्युत् आयोजना निर्माण भने बढ्दैबझाङ-सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् उत्पादनको क्षमता १५ हजार मेगावाट छ, तर हालसम्म ५० मेगावाटमात्र उत्पादन भएको छ ।बाह्रै महिना अटुट रूपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालंगा, बूढीगंगालगायतका अन्य साना नदीहरूबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि उत्पादनको अवस्था भने कमजोर देखिएको हो ।१० वर्षअघिसम्म १ मेगावाट उत्पादन पनि […]

नेपाली किसानका उत्पादन कुहिएर जाने, भारतीय गोलभेडा गाडीका गाडी भित्रिने

भारतीय तरकारीले बजार पाउँदा नेपालका किसानले उत्पादन गरेको तरकारी बारीमै जोत्नुपर्ने अवस्था चितवनमा अझै अन्त्य भएको छैन । कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नभएर लाखौँको...

सरकारको योजना अनुसार विद्युत् उत्पादन नहुने

काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ ।कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्ले