काठमाडौँ – धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउँदाे सोमबारदेखि सुरु हुने भएको छ। धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगिता १६ साउनदेखि २१ साउनसम्म आयोजना हुने जानकारी गराएको छ। ६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, मास्टर्स खुल्ला पुरुष ५० वर्षभन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच […]