सिमकोट – चीनसँगको सिमाना हिल्साबाट किट क्षेत्रमा जाने सडकमा यातायातका साधन आवत–जावत बन्द भएका छन्। हिल्साभन्दा पाँच सय मिटर अगाडिको सडकमा खोलाको पानी पसेपछि सडकमा बरफ जम्दा यातायातका साधन गुड्न बन्द गरिएको हो। सशस्त्र प्रहरी चौकी हिल्साका प्रहरी निरीक्षक पप्पु यादवका अनुसार किट क्षेत्र जाने सडकमा बाक्लो बरफ जमेपछि आवत–जावत बन्द भएको छ। बरफमा यातायातका […]