रसिया जाने नेपाली बढे, सेनामा भर्तिको शंका

सामान्यतया युद्धग्रस्त मुलुकहरुको भ्रमणमा कोही पनि जान चाहँदैन । त्यसमा रोजगारीका लागि लामो समय बस्ने गरेर जाने त झनै कम हुन्छन् । रसियाको हकमा भने यो नियम लागु भएको देखिँदैन । एक वर्षभन्दा धेरै समयदेखि रसिया र युक्रेनबीच युद्ध भइरहेको छ । तर, यही बेला रोजगारीका लागि भन्दै रसिया जाने नेपालीको संख्या एक्कासि बढेको छ […]