सेयरधनीहरुलाई ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनी

सम्बन्धित सामग्री

गरिमा विकास बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ- लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ ।

गरिमा विकास बैंकले शेयरधनीलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले शेयरधनीलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सहकारीलाई लाभांश वितरण गर्न कडाइ

सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत निर्देशनमार्फत संघीय सहकारी विभागले लाभांश वितरण, सेवाकेन्द्र स्थापना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था र सहकारी ऐन तथा नियमावली कार्यान्वयनमा कडाइ गर्न लागेको हो ।सहकारी ऐन २०७४ जारी भएपछि विभागले पहिलोपटक एकीकृत निर्देशन जारी गर्न लागेको हो । ऐनमा रजिस्ट्रारले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गर्न पाउने व्यवस्था गरेको छ । ‘सहकारी ऐनले दिएको

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरूलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

निफ्राले ८.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यस वर्ष ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० अर्ब रहेको छ […]

नेपाल बैंकको लाभांश वितरण गर्न अर्थले दिएन सहमति

२५ माघ, काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश वितरण गर्ने निर्णयमा अर्थमन्त्रालयले असहमति जनाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मूनाफाका आधारमा मात्रै लाभांश वितरण गर्नु भने पनि त्यो भन्दा धेरै लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको भन्दै अर्थले सहमति नदिएको हो । नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको […]