काठमाडौं-५ का एमाले उम्मेदवार ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गर्दा पक्राउ परे (भिडिओसहित)

काठमाडौं, २ मंसिर । काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले आज साँझ पक्राउ गरेको हो । https://www.facebook.com/watch/live?ref=watch_permalink&v=1163802274551195 काठमाडौं क्षेत्र नं ५ ख का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर […]

सम्बन्धित सामग्री

काठमाडौं-५ मा ईश्वर पोखरेलको विजय यात्रामा लाग्न सक्छ ब्रेक

अहिलेसम्म व्यक्त मत, मौन रहन चाहने मतदाताको पृष्ठभूमि आकलन गर्दा नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेल एमाले उम्मेदवार ईश्वर पोखरेलभन्दा अगाडि देखिन्छन् ।

पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२)का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा

स्थानीयवासीले पैसा बाँडिरहेको खबर गरेपछि बुढानीलकण्ठ– ६ बाट एमालेका प्रदेश उम्मेदवार दीपक निरौला, नगर कमिटी अध्यक्ष प्रदीप डंगोल र वडाध्यक्ष रवि खड्का प्रहरी नियन्त्रणमा । यो क्षेत्रमा प्रतिनिधिसभातर्पm एमालेबाट ईश्वर पोखरेल...

काठमाडौ-५ बाट ईश्वर पोखरेल विजयी

प्रतिनिधि सभा सदस्यमा काठमाडौं-५ बाट बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार ईश्वर पोखरेल विजयी भएका छन्। पोखरेलले २२ हजार ९२९ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याए।