काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रवक्ता विश्वप्रकाश शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्नुपर्ने सुझाव दिएका छन्।
सभापति देउवासँगको आजको भेटमा उनले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएका बताएका छन्।
जवाफमा देउवाले यस विषयमा आफू प्रष्ट र…