नापी कार्यालय मनमैजुका सर्वेक्षक र लेखापढी व्यवसायी अख्तियारको नियन्त्रमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग १,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस लिएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले मंगलबार उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको […]

सम्बन्धित सामग्री

कलंकी नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

काठमाडौँ- नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो ।  चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम ब...

नापी सर्वेक्षक यादवसहित तीन जना अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको हो । उनीहरूलाई मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप […]

१५ हजार रुपैयाँ घुस रकमसहित नापी कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ

१५ हजार रुपैयाँ घुस रकमसहित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । आयोगले उनीसहित लेखापढी व्यवसायी अरुण कुमार यादवलाई पनि पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका हुन् । प्रवक्ता रिसालले प्रेस विज्ञप्तिम...

नापी सर्वेक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका नापी सर्वेक्षक सहित दुईजनालाई घूससहित पक्राउ गरेको छ । नापी कार्यालय बाँकेमा कार्यरत नापी सर्वेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी व्यवसायी बताउने रुकुम पश्चिम वडा नम्वर ७ स्थायी घर भएका प्रताप केसीलाई नगद ३५ हजार घूस सहित पक्राउ गरेको आयोगले जनाएको छ ।