सत्ताच्युत अफगानिस्तानका राष्ट्रपति घानी युएईमा, पैसा लिएर भागेको आरोप अस्विकार

एजेन्सी । तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गर्नुभएको छ । आफु […]

सम्बन्धित सामग्री

ओलीको आरोप : राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधि भएर काम गरे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्।राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो। पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको शुरुदेखि नै प

युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको रसियाको आरोप

रसियाले युक्रेनमाथि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ। पुटिनको निवास रहेको क्रेमलिन लक्षित दुईवटा ड्रोनलाई असफल बनाउन आफूहरु सफल भएको भन्दै रसियाले सो आरोप लगाएको हो। क्रेमलिनले इलेक्ट्रोलिन रडारको प्रयोगबाट असफल बनाएको ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालयमा खसेको जनाएको छ। तर, त्यसबाट कुनै प्रकारको भौतिक र…

बिजुक्छेको आरोप- न्यायालय भित्रबाट राष्ट्रपति बनाउने भारतको षड्यन्त्र

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका  छन्।  बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट...

भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको बिजुक्छेकाे आरोप

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गर्नुभयो । भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतको छायाँमा देशको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहर...

रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो । पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो । बाइडेनको […]

ट्रम्पमाथि राष्ट्रपति पद व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पद व्यक्तिगत स्वार्थको लागि प्रयोग गरेको आरोप लागेको छ । पछिल्लो समय विभिन्न विवादमा फस्दै आएका ट्रम्पलाई पछिल्लो पटक व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गरेको आरोप लागेको हो । ट्रम्पमाथि ‘पोलिटिकल फण्डको रेन्जिङ’ का लागि आयोजना गरिएको कार्यक्रमको पैसा खल्तीमा हालेको आरोप लागेको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प गत वर्ष डिसेम्बरमा नेपल्स (इटाली) को एक क्रिसमस पार्टीमा समावेश भएका थिए । उक्त पार्टीमा सरिक भएका ट्

अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको रुसका राष्ट्रपति पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उहाँको आरोप छ । यद्यपि उहाँले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ । रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुने...

ब्राजिलका राष्ट्रपति बोल्सोनारोमाथि ९ आरोप लगाउनुपर्ने भनिएको प्रतिवेदन अनुमोदन

१० कात्तिक, काठमाडौं। ब्राजिलको सिनेट छानबिन समितिले राष्ट्रपति जायर बोल्सोनारोविरुद्ध मानवताविरोधी अपराधसहितका ९ आरोप लगाउन भन्दै सिफारिस गरिएको एक प्रतिवेदन अनुमोदन गरेको छ । मंगलबार अनुमोदन गरिएको १३ सय पृष्ठ लामो उक्त प्रतिवेदनमा बोल्सोनारोमाथि कोभिड महामारीको गलत व्यवस्थापन र मानवताविरोधी अपराधसहित ९ आरोप लगाउनुपर्ने उल्लेख छ । विपक्षी दलको बहुमत रहेको समितिले झण्डै ६ महिना […]

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि १५ वर्षदेखि कर छलेको आरोप

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोप लागेको छ । पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोप लागेको बीबीसीले जनाएको छ । सो कम्पनीले करिब तीन मिलियन डलर कर छली गरेको आरोप लागेको हो । अमेरिकी अधिकारीहरुका अनुसार ट्रम्पको कम्पनीले विगतत १५ वर्षदेखि अवैध भुक्तानीमार्फत […]