एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोप लागेको छ । पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोप लागेको बीबीसीले जनाएको छ । सो कम्पनीले करिब तीन मिलियन डलर कर छली गरेको आरोप लागेको हो । अमेरिकी अधिकारीहरुका अनुसार ट्रम्पको कम्पनीले विगतत १५ वर्षदेखि अवैध भुक्तानीमार्फत […]