फ्रान्सको राष्ट्रपति भवनमा महिला सैनिकले लगाइन् सहकर्मीले बलात्कार गरेको आरोप, अनुसन्धान हुँदै

फ्रान्सको राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्‍कारको घटनाबारे अनुसन्धान सुरु भएको छ। सरकारी अभियोजनकर्ताहरुको उक्त घटनाबारे अनुसन्धान थालेको एपीले उल्लेख गरेको छ। अवकाश पाउन लागेका एक वरिष्ठ सैन्य अधिकारीको सम्मानमा राष्ट्रपति भवन रहेको एलिजे दरबारमा आयोजित कार्यक्रममा एक महिला सैनिकले आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी हुन्। उक्त कार्यक्रममा राष्ट्रपति इम्यानुल म्याक्रोनपनि…

सम्बन्धित सामग्री

‘यौनजन्य हिंसाको अनुसन्धान प्रभावकारी बनाऊ’

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धान प्रभावकारी बनाउन सरकारलाई पत्र पठाएको छ।...

बलात्कार आरोपी मनोज पाण्डेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मानव बेचविखन र बालयौन दुव्र्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर ‘अनुसन्धान प्रतिवेदन’ सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।कपिलवस्तु

बलात्कार आरोपी पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।त्यसपश्चात पाण्डेलाई पक्राउ गरी का

बलात्कार आरोपी पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ- सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बाल बालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाण्डेलाई शनिबार काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिबार र आइतबार सार्वजनिक […]

‘बलात्कार घटनामा हदम्यादले अनुसन्धान छेक्दैन’

बलात्कार भएको एक वर्षभित्र सम्बन्धित पक्षले उजुरी दिनुपर्ने कानुनी व्यवस्था परिवर्तन गर्न सडकदेखि सदनसम्म माग उठिरहेका बेला यसमा अन्य कानुन पनि आकर्षित हुने देखिएको छ।...

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको…

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ– बलात्कार आरोपित अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि उनी फरार थिए। शाहले आजै तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धानका लागि अदालतमा पेश गरी सात दिनको समय लिएको हो। अदालतबाट समय पाएपछि अब शाहमाथिको अनुसन्धान अघि बढाउने तनहुँ […]

बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिका बलात्कार आरोपमा  मोरङ प्रहरीले नेपाली कांग्रेसका एक जना प्रदेश समिति सदस्यलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। मोरङको  बुढीगंगा गाउँपलिका १ टंकी चौक निवासी अन्दाजी ५० वर्षीय कांग्रेस नेता शिव...

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । […]