विद्यार्थी संगठनको बैठकः सरकारविरुद्ध असहयोग आन्दोलन थाल्ने चेतावनी

३ वैशाख, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ । सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेको थियो । नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले …

सम्बन्धित सामग्री

शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौं– सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादवले जानकारी दिए।  विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको […]

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त पठनपाठन गराउन केयूको निर्देशन

विद्यार्थी संगठनको आन्दोलन स्थगित, निर्णय कार्यान्वयन नभए पुन:आन्दोलन गर्ने चेतावनी काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त कक्षामा सामेल गराई अनिवार्य रूपमा पठनपाठन गराउन काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई निर्देशन...

सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनको माग

विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी दिएका छन्।

५ विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नभए आन्दोलन

काठमाडौं : विपक्षी ५ राजनीतिक दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन्। १० दिने अल्टिमेटमसहित संगठनहरुले त्रिवि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन्। नेविसंघ, अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल निकट अनेरास्ववियु, अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनले ५ बुँदे माग अघि सारेका छन्।  आफ्ना मागहरु पूरा नगरिए आन्दोलन गर्ने उनीहरुको चेतावनी…