कास्की : विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा,पेसा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजारमा चहलपहल बढेको छ।
दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा,तनहुँलगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने...