काठमाडाैँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन्। बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले संघीय संसदले बजेट पास गर्ने भए पनि […]
प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ ।
सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै...
काठमाडौं : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ।एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका वेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरूप शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो।हाल शिक्षामा करिब १० प्रतिशतको हाराहारीमा बजेट रहेको छ। एनसिइ नेपालका अध्यक्ष राजेन्द्
काठमाडौं : अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै सञ्चालन हुन बाँकी रहेको शिक्षक सेवा आयोगका परीक्षाहरू नरोकिने भएका छन्। बजेट अभावले परीक्षाहरू रोकिने सम्भावना बढेपछि आयोगले बजेट व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले काम बढेको तर त्यसअनुसार बजेट अभाव हुँदा समस्या भएको बताउँदै आएका थिए। ‘शिक्षक भर्ना, बढुवा प्रकृया, परीक्षा सबैलाई काम गत वर्षहरूमा भन्दा बढी भयो तर त्यहीअनुसार बजेट विनियोजन भएन। त्यसैले हामीले काम सम्पादन गर्दै जाँदा अहि
लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु भएको छ । लुम्बिनी प्रदेशको २५ मिनटका लागि स्थगित भएको प्रदेशसभा बैठक सुरु भएको हो । स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको थियो । सरकारले जवाफ दिने भएपछि बैठक सुरु भएको हो । यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सरकारको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जवाफ दिँदै छन्
पोखरा-गण्डकी प्रदेशका ११ वटै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको बजेट सम्बन्धि छलफलम प्रदेश सांसदहरुले चालु आर्थिक वर्षमा असमान ढंगले बजेट विनियोजन भएकोमा गुनासो गर्दै आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग गरेका हुन् ।सांसदहरुले क्रमागत तथा प्रदेशका रणनीतिक एवं गौरवका […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित
म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको १४औं गाउँसभाट थप दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको हो ।वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग भएका क्रमागत योजनाका लागि उक्त बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिए । उनका […]
काठमाडौं, (नेस) नेपालको सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको बाँके जिल्लामा पर्याप्त बजेट विनियोजन गर्नका लागि आदेश दिन माग गर्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) र मोहना अन्सारीद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा बाँके जिल्लामा पर्याप्त अक्सिजन र आईसीयूको व्यवस्था गर्नका लागि सरकारलाई आदेश दिन पनि भनिएको छ […]