काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर करिब १७ खर्बको बजेट ल्याउने तयारी गरेको छ ।
राष्ट्रिय योजना आ...