विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकलाई ५२ करोड सहायता

चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा मृत्यु, अंगभंग भएका श्रमिकका परिवारलाई सरकारले साढे ५२ करोड आर्थिक सहायता वितरण गरेको छ ।वैदेशिक रोजगारीका क्रममा मृत्यु भई सरकारबाट ७ लाख रुपैयाँ लिने श्रमिकको संख्या र आर्थिक सहायता रकम गत वर्षको ६ महिनाको तुलनामा सामान्य वृद्धि भएको छ । गत वर्ष यही अवधिमा आर्थिक सहायता लिनेको संख्या लगभग […]