कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर दु्रत मार्गले निम्त्याउने अवसरहरुबारे अन्तरक्रिया कार्यक्रममा उहाँले विमानस्थलका लागि मन्त्रिपरिषद्बाट एक अर्ब बजेट विनियोजन भैसकेको बताउनुभएको हो । यस्तै, मन्त्री आलेले […]