प्रधानसेनापति शर्मालाई भेटे पाकिस्तानी राजदूतले

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानी राजदूत अदनान जाभेद खानबीच बुधबार भेटवार्ता भएको छ। सैनिक जङ्गी अड्डा पुगेर जाभेदले प्रधानसेनापति शर्मालाई भेटेका थिए। आपसी हित र द्विपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

सम्बन्धित सामग्री

पाकिस्तानी राजदूत हासमीले भेटे प्रधानमन्त्री दाहाल

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमी प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर राजदूत हासमीले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

पाकिस्तानी राजदूतले भेटे प्रधानसेनापति

नेपालका लागि पाकिस्तानका कार्यबाहक राजदूत अदनान जाभेद खानले प्रधानसेनापति प्रभुराम शर्मासँग बुधबार शिष्टाचार भेट गरेका छन् । शर्मा प्रधानसेनापति भएपछि पाकिस्तानी कूटनीतिज्ञको यो पहिलो भेट हो ।  जंगी अड्डामा भएको भेटमा...

पाकिस्तानी राजदूत शाहले भेटे प्रधानमन्त्री

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीलाई राजदूत शाहले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाई सन्देश सुनाएका छन् । पाकिस्तानी राजदूत...

नेपाली राजदूतले भेटे पाकिस्तानी अर्थमन्त्री

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी अर्थमन्त्री ओमर अयुव खानसँग बिहीबार शिष्टाचार भेट

पाकिस्तानी राजदूतले भेटे गृहमन्त्री र  प्रधानसेनापति

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत सैयद हैदरले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानसेनापति

मोदीले भेटे पाकिस्तानी मुलका गायकलाई

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank