काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यमार्गको विकल्प अपनाउने बताएका छन्।यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्यायसम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने स्पष्ट पारेका छन्।शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा प्रधानमन्त्री प्रचण्ड र ओलीले फरक फरक धारणा राखेका हुन्।प्रचण्डले बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद्सँ