कोही पनि मान्छे दिनरात संघर्ष नगरी महान हुँदैन,हतौडा र छिनाको चोट नपरी पत्थर भगवान् हुँदैन। गरीबी हटाउन कृषिमा वैज्ञानिक पद्धति अपनाउनु, ठुलाठुला भाषणले मात्र गरीब र धनी समान हुँदैन।...
एजेन्सी, ५ असार । परिस्थिति राम्रो होस् या नराम्रो, परिवार सँगै रह्यो भने जीवनमा सबै ठीक हुन्छ । कठिन समयमा घरका मानिसहरुसँगै बस्ने हो भने समस्या छिट्टै समाधान हुन्छ । तसर्थ, परिवारलाई सधैं सम्मान गर्नुपर्छ र कुनै पनि सदस्यलाई जानाजानी वा अन्जानमा चोट पुर्याउनु हुँदैन।
नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन् । राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्।एक किशोरीले आफू बलात्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले बलात्कारबारे कानुन संशोधन गर्नुपर्ने आवाज उठेकै बेला राणाले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी हुन्। संविधानसभा
भारतको विपक्षी दल कांग्रेसका नेता मणिशंकर अय्यरले मोदी सरकारको परराष्ट्रनीतिको आलोचना गरेका छन् ।
सन् २०१४ पछि रुससँग भारतको सम्बन्धमा चोट पुगेको अय्यरले बताए । विगत सात वर्षमा भारत अमेरिकाको गुलाम बनेको अनि चीनबाट बचाउन अमेरिकालाई गुहारिरहेको अय्यरको भनाइ छ ।
इन्डो रसिया फ्रेन्डशिप सोसाइटीको एक कार्यक्रममा भाग लिन पुगेका अय्यरले सन् २०१४ पछि भारतको परराष्ट्रनीति बदलिएको बताए । उनले भने, ‘विगत सात वर्षमा असंलग्नताको कुरै सुनिन छोडेको छ । शान्तिको पनि कुरा हुँदैन ।’
भारत र रुसको सम्बन्ध...
'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'...
कसैको न्यूनांक, अपमान वा त्रसित बनाउने, कसैको भावनामा चोट पुग्ने वा हतास बनाउनु नै कुनै पनि प्रश्नमाथिको अभिव्यक्तिलाई सीमित बनाउने आधार बनेको हुँदैन।...
विक्रम सिंह बिष्ट/दार्चुला, हाल कुवेत ।
वैदेशिक रोजगारीका अनेक विषयलाई लिएर नेपालमा अनेक तर्क वितर्क चल्छन् । यस्ता तर्क वितर्क गरिरहँदा केही मानिसहरु आफूहरुलाई अथाह बौद्धिक ठान्छन् । उनीहरुलाई लाग्छ, आफूमा जत्तिको खुबी अरु कसैमा छैन । आफ्नो कारणले अरुको भावनालाई चोट पुगेको उनीहरुलाई मतलब नै हुँदैन ।
हो, कोही बौद्धिक होलान् । कोही नहोलान् । बौद्धिक व्यक्तिप्रति हामी परदेशीहरुको मनमा सधैँ सम्मान रहिरह्यो । तर केही आफूलाई उपल्लो तहको बौद्धिक ठान्नेहरुले अरुको आत्मसम्मानमा चोट पुर्याएको देख्दा भने हामीहरुको मन ...
भोजराज घोडासैनी, सुर्खेत/हाल कोरिया ।
मनोरञ्जनका लागि विदेशिनेसँग घरको दुःख टाल्न परदेशिनेसँग जस्तो बाध्यता हुँदैन । मनोरञ्जनका लागि विदेश जानेहरू छुट्टै ‘क्याटागोरी’मा पर्छन् । उनीहरुलाई हामीसँग तुलना गरियो भने उनीहरूको आत्मसम्मानमा चोट पुग्छ । केवल मान्छे–मान्छे एकै हो भन्नेबाहेक अरू कुनै तर्क पनि त्यो क्याटागोरीको समूहसँग मेल खाँदैन ।
उनीहरू रहरले समुद्रको किनारमा पुग्छन् । डीएसएलआर क्यामरा, त्यो नभए आईफोनले फोटो खिच्छन् । महँगो होटेलमा बस्छन् । ब्रेकफास्ट, लञ्च, डिनरमा स्वादिष्ट व्यञ्जनको आनन्द ...