रुपन्देही । सत्तारुढ गठबन्धन दललाई भागबन्डा पुर्याउन लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालय थपेर अगाडि बढ्ने तयारी गरेको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले भागबन्डा मिलाउन नसक्दा ‘हनिमुन पिरियड’ पूरा हुँदा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । यसअघिको सरकारले १७ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर १० मा सीमित बनाए […]