RajdhaniDaily.com | काठमाडौं । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले -
सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका नेत्रप्रसाद भुसालले सामाजिक सञ्जालबाट हाल मासिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी भइरहेको बताएका छन्। युट्युब, फेसबुक र टिकटकमा सक्रिय उनले अहिलेसम्म करिब सात करोड रुपैयाँ कमाएको दाबी गरेका छन्। भुसालका अनुसार टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट उनको मुख्य आम्दानीको स्रोत हो। उनी दैनिक बिहान ६ देखि ८ र बेलुका ६ देखि […]
राष्ट्रसंघको 'लस एन्ड ड्यामेज' कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता अस्थायी रूपमा छुट्याउने निर्णय गरेको छ।
परिवारमा टीका, जमरा र भेटघाटको क्रम चलिरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने विदेश जाने युवाको बिदाइ भइरहेको छ। विजयादशमीको भोलिपल्ट आज पनि रोजगारी, उच्च शिक्षा तथा अन्य कामका लागि नेपाली विदेश प्रस्थान गरिरहेका छन्। विमानस्थलमा भेटिएका युवाले परिवारको आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि बचत गर्ने चाहनाले चाडपर्वकै बीच विदेश जानुपरेको बताएका छन्। आफन्तसँग बसेर दसैँ […]
बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।