परिवारमा टीका, जमरा र भेटघाटको क्रम चलिरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने विदेश जाने युवाको बिदाइ भइरहेको छ। विजयादशमीको भोलिपल्ट आज पनि रोजगारी, उच्च शिक्षा तथा अन्य कामका लागि नेपाली विदेश प्रस्थान गरिरहेका छन्। विमानस्थलमा भेटिएका युवाले परिवारको आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि बचत गर्ने चाहनाले चाडपर्वकै बीच विदेश जानुपरेको बताएका छन्। आफन्तसँग बसेर दसैँ […]