सामाजिक संजालबाट महिनामै ६ लाख कमाई, काठमाडौंको बुढानीलकण्ठमा जोडे चार करोडको घर !

सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका नेत्रप्रसाद भुसालले सामाजिक सञ्जालबाट हाल मासिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी भइरहेको बताएका छन्। युट्युब, फेसबुक र टिकटकमा सक्रिय उनले अहिलेसम्म करिब सात करोड रुपैयाँ कमाएको दाबी गरेका छन्। भुसालका अनुसार टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट उनको मुख्य आम्दानीको स्रोत हो। उनी दैनिक बिहान ६ देखि ८ र बेलुका ६ देखि […]