Use App
Read now
(current)
Download
setopati.com
1 घण्टा पहिले
नेपाललाई ३ अर्ब २६ करोड छुट्ट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी
राष्ट्रसंघको 'लस एन्ड ड्यामेज' कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता अस्थायी रूपमा छुट्ट्याउने निर्णय गरेको छ।
पूर्ण विवरण