नेपालकाे नक्सामा समेटिएकाे लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना गर्न प्रतिनिधसभा बैठकमा माग उठेकाे छ। बैठकको शून्य समयमा बाेल्दै सांसद विमला विश्वकर्माले भूमि यथाशिघ्र फिर्ता ल्याई २०७८ सालको जनगणना गर्न माग गरेकी हुन्। त्यस्तै आजकाे बैठकमा सांसदहरूले निम्न विभिन्न विषयमा बहस गरेका छन्ः